सुनकोशी–मरिन डाईभर्सन आयोजनालाई २ अर्ब काठमाडौं। सरकारले सुनकोशी–मरिन डाईभर्सनमार्फत प्रदेश २ को सिंचाई आयोजनाका लागि २ अर्ब बिनियोजन गरेको छ। एक लाख २२ हजार हेक्टर जमिन सिंचाई गर्ने उदेश्यसहित ४ वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ। आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त घोषणा गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्