उच्च मूल्ययुक्त जडिबुटीको व्यावसायिक खेतीमा प्रोत्साहन काठमाडौं। सरकारले उच्च मूल्य भएका जडिबुटीको खेतीमा प्रोत्साहन गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णु पौडेलले हिमाली क्षेत्रमा पाइने उच्च मूल्य भएका जडिबुटीको खेतीमा प्रोत्साहन गर्ने बताएका हुन्। यसका लागि ५० प्रतिशत अनुदानमा ऋण उपलब्ध गराउने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्