भूमि बैंकको ५० शाखा स्थापना गरिने काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा देशभर भूमि बैंकको ५० शाखा स्थापना गर्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्दै सरकारले बाँझो जमिनलाई कृषिमा उपयोग गर्न भन्दै भूमि बैंक स्थापना गर्न लागेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्