रानी जमरा कुलरिया सिंचाई आयोजनाको लागि २ वर्ष ३५ करोड बजेट काठमाडौं। राष्टिय गौरवको रानी जमरा कुलरिया सिंचाई आयोजनाको ९ किलोमिटर मुल नहर निर्माण कार्य आगामी वर्ष सम्पन्न गरी थप तीन हजार हेक्टर भुमिमा सिंचाई सुविधा पुर्‍याइने छ। आयोजनाको विद्युत गृहबाट ४.७ मेघावाट विद्युत निकालिने छ। यसका लागि २ वर्ष ३५ करोड रुपौया छुट्याइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्