तीन हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याइने काठमाडौं। राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिंचाई आयोजनाको ९ किलोमिटर मुल नहर निर्माणकार्य आगामी वर्ष सम्पन्न गरी थप तीन हजार हेक्टर भूमिमा सिंचाई सुविधा पुर्याइने भएको छ। आयोजनाको विद्युत गृहबाट ४.७ मेघावाट विद्युत निकालिनेछ। यसका लागि सरकारले आगामी आर्थिक वर्षका लागि ३५ करोड रुपैयाँ छुट्याएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्