भेडा र च्यांग्रा पालनमा प्रोत्साहन
काठमाडौं। सरकारले हिमाली क्षेत्रमा भेडा र च्यांग्रा पालनमा प्रोत्साहन गरेको छ। आगामी वर्षको बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले हिमाली क्षेत्रमा मासु र उनको उत्पादन बढाउन भेडा र च्यांग्रा पालनमा प्रोत्साहन गर्ने बताए।
प्रतिक्रिया दिनुहोस्