विश्वका उत्कृष्ट १० विद्युतीय सवारी कम्पनीलाई नेपालमा आकर्षण काठमाडौं। नेपालमै विद्युतीय सवारीको उत्पादन गर्ने लक्ष्यसहित सरकारले विश्वका १० उत्कृष्ट विद्युतीय सवारी उत्पादन गर्ने कम्पनीलाई नेपालमा आकर्षण गर्ने योजना बनाएको छ। आगामी वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो योजना सार्वजनिक गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्