विशेष आर्थिक क्षेत्रमा उद्योग खोल्न प्रोत्साहन काठमाडौं। सरकारले देशका विशेष आर्थिक क्षेत्रमा उद्योग खोल्न प्रोत्साहन गरेको छ। विभिन्न प्रकारका कर छुट तथा सेवा थपेर आर्थिक क्षेत्रमा उद्योग खोल्न प्रोत्साहन गरेको हो। अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक क्षेत्रमा स्थापना हुने उद्योगलाई विद्युतीय र जमिन वापतको लगायत कर छुट दिने घोषणा गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्