विदेशी लगानीको उद्योगले शतप्रतिशत निर्यात गरेमा आयकरमा छुट काठमाडौं। विदेशी लगानीकर्ताले नेपालमा उद्योग खोलेर शतप्रतिशत निर्यात आफ्नै देशमा गरेमा विशेष छुट पाउने भएका छन्। त्यस्ता उद्योगीले तिर्नुपर्ने आयकरमा छुट दिने व्यवस्था सरकारले गरेको हो। आगामी वर्षको बजेटमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्