पेट्रोलको आयात घटाउन विद्युतको प्रयोग बढाउने काठमाडौं। पेट्रोलको आयात घटाएर व्यापार घाटा घटाउन सरकारले विद्युतको प्रयोग बढाउने बताएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले यस्तो नीति लिएको हो। अर्थमन्त्री विष्णु पौडेलले पेट्रोलियम पदार्थको आयात घटाउने यस्तो योजना ल्याएको घोषणा गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्