उद्योग मन्त्रालयलाई १३ अर्ब ५८ करोड
काठमाडौं। सरकारले आगामी आर्थिक वर्षका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १३ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। महामारी नियन्त्रण गर्न सबै बजेट स्वास्थ्य तथा रोजगारी क्षेत्रमा केन्द्रीत गर्दा यस क्षेत्रको बजेट घटाएर १३ अर्ब छुट्याइएको हो।
प्रतिक्रिया दिनुहोस्