कर्णालीमा खाद्यान्न ढुवानी गर्न ७६ करोड
काठमाडौं। सरकारले दुर्गम प्रदेश कर्णालीमा खाद्यान्न ढुवानी गर्न ७६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्णालीका लागि आगामी वर्षका बजेट छुट्याएको घोषणा गरे। यो नयाँ कार्यक्रम नभई विगतका वर्षहरुकै निरन्तरताका रुपमा रहेको कार्यक्रम हो।
प्रतिक्रिया दिनुहोस्