राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा १० अर्ब विनियोजन काठमाडौं। अर्थमन्त्री विष्णु पौडलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई आगामी अर्थिक वर्षका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ। यस कार्यक्रमअन्तर्गत आगामी वर्ष प्राथमिकताको आधारमा १ हजार ५०० सामुदायिक विद्यालय र क्याम्पसको भौतिक पूर्वाधार निर्माण प्रारम्भ गरिने जनाइएको छ। यस कार्यक्रमका लागि गत वर्ष ६ अर्ब विनियोजन गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्