अब परम्परागत शिक्षाविधि औपचारिक शिक्षामा समावेश हुने
काठमाडौं। परम्परागत रुपमा चल्दै आएको शिक्षा विधि औपचारिक शिक्षामै आवद्ध हुने भएको छ। सरकारले गुरुकुल, मदरसा र गुम्बा जस्ता परम्परागत शिक्षा विधिलाई औपचारिक शिक्षामा आवद्ध गर्ने घोषणा गरेको हो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी शैक्षिक सत्रमा आधारभूत तहमा विद्यार्थी भर्नादर सत प्रतिशत पु¥याइने पनि जनाए।
प्रतिक्रिया दिनुहोस्