सामाजिक सुरक्षामा आबद्ध श्रमिकको दुई महिनाको योगदान रकम सरकारले ब्यहोर्ने काठमाडौं। सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकको दुई महिनाको योगदानको रकम आफैले ब्यहोर्ने भएको छ। निषेधाज्ञाको समयमा रोजगदारतालाई दिने राहतको रुपमा यस्तो व्यवस्था गरिएको हो। यो योजनाअनुसार निषेधाज्ञा अवधिको दुई महिनाको योगदान रकम रोजगारदाताले तिर्नु पर्दैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्