शिक्षा मन्त्रालयलाई १ खर्ब ४ अर्ब बजेट
काठमाडौं। सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रका लागि एक खर्ब ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट घोषणा गर्दै देशको शैक्षिकस्तर उकास्न एक खर्ब बजेटको विनियोजन गरेको घोषणा गरे।
प्रतिक्रिया दिनुहोस्