एउटा सहरबाट अर्को सहरको दूरी २ घन्टामा झार्ने
काठमाडौं। सरकारले एउटा सहरबाट अर्को सहरको समय दुरीलाई २ घन्टामा झार्ने योजना बनाएको छ। सडकको स्तर बढाएर, पुल र सुरुङमार्ग बनाएर एउटा सहरदेखि अर्को सहरको समय दूरी घटाउन बजेट व्यवस्थापन गरेको अर्थमन्त्री विष्णु पौडेलले बताए।
प्रतिक्रिया दिनुहोस्