एउटा सहरबाट अर्को सहरको दूरी २ घन्टामा झारिने
काठमाडौं। सरकारले एउटा सहरबाट अर्को सहरको समय दुरीलाई २ घन्टामा झार्ने योजना बनाएको छ। सडकको स्तरोन्नति, पुल र सुरुङमार्ग बनाएर एउटा सहरदेखि अर्को सहरको समय दूरी घटाउन बजेट व्यवस्थापन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए।
प्रतिक्रिया दिनुहोस्