कर्णाली राजमार्गको सडक दुई लेनको बनाइने काठमाडौं। कर्णाली राजमार्गको सुर्खेत खण्डलाई दुई लेनको बनाइने भएको छ। सरकारले आगामी वर्षदेखि कर्णाली राजगर्मालाई दुई लेनको बनाउने गरी काम थाल्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले यसका लागि १ अर्ब ६ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्