नागढुंगा नौबिसे सुरुङलाई ९ अर्ब बजेट
काठमाडौं। सरकारले नागढुंगा नौबिसे सडकको सुरुङमार्ग निर्माणलाई ९ अर्ब बजेट छुट्याएको छ। सडकमार्गको दूरीलाई छोट्याउने लक्ष्यसहित देशभर सुरुङमार्ग बनाउने घोषणा गरेको सरकारले नागढुंगा नौबिसे सुरुङलाई विशेष प्राथमिक्ता दिएको हो। काठमाडौं। काठमाडौंको चक्रपथको दोस्रो चरणको निर्माण कार्य आगामी दुई वर्षमा सक्ने लक्ष्य सरकारले लिएको छ। कलंकीदेखि महाराजगञ्जसम्मको सडकलाई आगामी दुई वर्षमा सक्ने लक्ष्य सरकारले लिएको हो।
प्रतिक्रिया दिनुहोस्