कक्षा १ देखि ९ सम्म निःशुल्क रंगिन पुस्तक वितरण गरिने काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कक्षा १ देखि कक्षा ९ सम्म अध्ययन गर्ने बालबालिका लागि रंगिन पाठ्यपुस्तक छपाई गरी शैक्षिकसत्र शुरु हुनुअगावै निःशुल्क वितरण गरिने बताएका छन्। त्यस्तै उनले कक्षा १२ सम्मका विद्यार्थीलाई पाठ्यपुस्तक तथा छात्रालाई निःशुल्क सेनेटरी प्याडको वितरणका लागि ४ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्