झोलुङ्गे पुल निर्माण गर्न ५ अर्ब काठमाडौं। देशका सबै तुइन विस्थापन गरेर झोलुङ्गे पुल बनाउन ५ अर्ब बजेट विनियोजन भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा देशका सबै तुइन विस्थापन गर्न उक्त बजेट विनियोजन गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्