खानेपानी मन्त्रालयलाई ४३ अर्ब बजेट काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षमा खानेपानी मन्त्रालयलाई ४३ अर्ब रूपैयाँ बजेट विनियोजन गरेका छन्। प्रधानमन्त्री कार्यालयबाट आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री पौडेलले यस्तो जानकारी दिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्