बजेटमा राजश्वबाट १० खर्ब खर्च गरिने
काठमाडौं। आगामी आर्थिक वर्षका लागि ल्याइएको १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँको बजेटमा राजश्वबाट १० खर्ब खर्च गरिने भएको छ। यस्तै वैदेशिक सहायतामार्फत् ६३ अर्ब व्यहोरिने अर्थमन्त्री विष्णु पौडेलले आज अध्यादेशमार्फत् जारी बजेट वक्तव्यमा बताएका छन्।
प्रतिक्रिया दिनुहोस्