मदिराको अन्तःशुल्क वृद्धि काठमाडौं। सरकारले मदिराको अन्तःशुल्क वृद्धि गरेको छ। आगामी आर्थिक वर्षदेखि लागु हुने गरी मदिरा, सूर्तीजन्य र हल्का पेय पदार्थमा अन्तःशुल्कको दर बढाएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका हुन्। आज अध्यादेशमार्फत् सरकारले जारी गरेको बजेटमा उक्त कुरा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्