विद्युतीय भुक्तानीमार्फतको खरिदमा १० प्रतिशत फिर्ता पाइने
काठमाडौं। विद्युतीय भुक्तानीमार्फत सामान किन्दा लाग्ने दस्तुरको १० प्रतिशत तत्काल फिर्ता पाइने भएको छ। सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरेर एटीएम कार्ड र क्यूआर कोडमार्फतको भुक्तानीलाई प्रोत्साहन गर्न यस्तो निती लिएको हो।
प्रतिक्रिया दिनुहोस्