आगामी वर्ष आर्थिक वृद्धिदर ६.५ प्रतिशत पुर्‍याउने लक्ष्य काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ। आगामी वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णु पौडेलले अर्को वर्ष साढे ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको जानकारी दिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्