सरकारले अध्यादेशबाट ल्यायो साढे १६ खर्बको बजेट काठमाडौं। सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्षलाई साढे १६ खर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। स्वास्थ्य क्षेत्रलाई प्राथमिक्तामा राख्दै सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट घोषणा गरेको हो। आगामी वर्षको बजेटले स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, महामारी नियन्त्रण र खोप खरिद कार्यक्रमलाई मूख्य केन्द्रमा राखेर बजेट ल्याएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्