स्टार्टअप कम्पनीलाई कारोबार गरेको ५ वर्षसम्म आयकर छुट काठमाडौं। स्टार्टअप कम्पनीहरूले कारोबार सुरु गरेको ५ वर्षसम्म आयकरमा छुट पाउने भएका छन्। सरकारले नयाँ व्यवसाय र व्यवसायीलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित कारोबार सुरु गरेको पहिलो दिनदेखि ५ वर्षसम्मको समयावधिमा आयकर छुट दिने व्यवस्था गरेको हो। अर्थमन्त्री विष्णु पौडेलले बजेट घोषणा गर्दै आयकरमा छुट दिने बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्