सरकारले छुट्यायो प्रतिनिधिसभा र स्थानीय तहको निर्वाचनलाई बजेट काठमाडौँ। सरकारले यही कात्तिक महिनामा हुने भनिएको प्रतिनिधिसभा र स्थानीय तहको निर्वाचनका लागि अध्यादेशमार्फत् जारी बजेटमा अर्थव्यवस्था गरेको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले तय गरको निर्वाचनको मितिलाई बजेटको व्यवस्थापन हुने बताइएको थियो। यससँगै निर्वाचन प्रणालीमा सूचना प्रविधिको उपयोगको सम्भाव्यता अध्ययन गरिने पनि जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्