नेपाल घुम्न आउन पर्यटकलाई एक महिना निःशुल्क भिसा काठमाडौं। कोरोना महामारीपछि नेपालमा घुम्न आउने विदेशी पर्यटकलाई एक महिनासम्म निःशुल्क भिसा उपलब्ध गराइने भएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै पर्यटन उद्योगलाई बचाउन यसरी विदेशी पर्यटकलाई एक महिनासम्म निःशुल्क भिसा उपलब्ध गराउने बताएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्