सिमेन्ट, औषधी, फलामे डण्डी, फर्निचर र जुत्तामा आत्मनिर्भर बन्ने लक्ष्य काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा सिमेन्ट, औषधी, फलामे डण्डी, फर्निचर र जुत्तामा आन्तनिर्भर बन्ने लक्ष्य लिएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले विष्णु पौडेलले ती वस्तुमा आत्मनिर्भर बन्दै निकासी प्रवर्द्धन गर्ने योजना प्रस्तुत गरेका हुन्। यस्तै, सरकारले मेड इन नेपाल र मेक इन नेपाल अभियान सञ्चालन गर्ने योजनासमेत बनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्