सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको थप १२० पोस्ट स्थापना गरिने
काठमाडौं। सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९ मा सीमा सुरक्षा, अपराध तथा अवैध व्यापार नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलका थप १२० बोर्डर आउटपोस्ट स्थापना गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज बजेट भाषणका क्रममा उक्त कुरा बताएका हुन्।
प्रतिक्रिया दिनुहोस्