३५६ स्थानीय तहमा आधारभूत अस्पताल बनाउन ६ अर्ब १५ करोड काठमाडौं। सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९ मा देशका ३५६ स्थानीय तहमा पाँच, दश र पन्ध्र शैय्याका आधारभूत अस्पताल निर्माण प्रारम्भ गर्न ६ अर्ब १५ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। सरकारले चालु आर्थिक वर्षमा ३९७ स्थानीय तहमा यस्ता अस्पतालको निर्माण कार्य सुरु गरिसकेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रस्तुत गरेको बजेटमा आगामी वर्षको लागि उक्त रकम छुट्टयाएको बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्