भारतको ऋण ५५ प्रतिशत बढ्यो
एजेन्सी। कोरोनाको दोस्रो लहरका कारण लगाइएको लकडाउनले भारतको राजस्वमा ठूलो गिरावट आएको छ। सरकारले चालू आर्थिक वर्षमा २.१ लाख करोड रुपैयाँ ऋण लिएको छ। यो ऋण एक वर्षअघिको तुलनामा ५५ प्रतिशत अधिक हो। यो परिमाणमा ऋण लिन पर्नुको मुख्य कारण विभिन्न राज्यमा राजस्व उठ्तीमा भएको अधिक गिरावट मानिएको छ।
प्रतिक्रिया दिनुहोस्