काठमाडौं। नेपालमा प्रतिनिधि कार्यालय खोल्ने तयारी गरिरहेको भारतको आइसीआइसीआइ बैंकले नेपालको नबिल बैंकलाई लगानी र ब्यापार लगायतका क्षेत्रमा सघाउने भएको छ।

नबिल बैंक र भारतीय निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ‘आईसीआईसीआई बैंक’ले सहकार्य गर्ने समझदारीपत्रमा आज हस्तारक्षर गरेका छन्।

नबिल बैंकका सिईओ अनिल केशरी शाह र आईसीआईसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुप प्रमुख रञ्जु सिगटियाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

यो सम्झौताले दुई संस्थाबीच सहकार्य तथा व्यापार, विप्रेषण, ट्रेजरी लगायत विद्यमान विविध व्यावसायिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास लिइएको नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए।

दुई बैंकले आफ्ना ग्राहकको व्यापार तथा ट्रेजरी आवश्यकतामा निर्वाध सहयोग गर्न एक आपसमा निकट सहकार्य गर्ने उनको भनाई छ।

“आईसीआईसीआई बैंकसँग साझेदारी गर्न पाउदा हामीलाई गर्व लागेको छ । यो एमओयूले नबिल बैंक र आईसीआईसीआई बैंकबिच ज्ञान साटासाट गर्न र नेटवर्क सञ्जाललाई थप बलियो बनाउन प्लेटफर्म सिर्जना गर्नेछ”, शाहले भने।

साझोदारीको सम्झौतापत्रमा हस्ताक्षर गरेपछि रञ्जु सिगटियाले भनिन, “भारतसँग नेपालको व्यापार तथा लगानी करिडोर बलियो र बढ्दो क्रममा छ। आईसीआईसीआइ बैंकले साझेदार बैंकहरुसँग उनीहरुका नेपाली ग्राहकलाई आइसीआइसीआई बैंकको उपस्थिती भएका भारत तथा अन्य मुलुकका स्थानहरुसम्म जोड्न सक्रिय रुपमा काम गर्नेछ।”

" /> काठमाडौं। नेपालमा प्रतिनिधि कार्यालय खोल्ने तयारी गरिरहेको भारतको आइसीआइसीआइ बैंकले नेपालको नबिल बैंकलाई लगानी र ब्यापार लगायतका क्षेत्रमा सघाउने भएको छ।

नबिल बैंक र भारतीय निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ‘आईसीआईसीआई बैंक’ले सहकार्य गर्ने समझदारीपत्रमा आज हस्तारक्षर गरेका छन्।

नबिल बैंकका सिईओ अनिल केशरी शाह र आईसीआईसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुप प्रमुख रञ्जु सिगटियाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

यो सम्झौताले दुई संस्थाबीच सहकार्य तथा व्यापार, विप्रेषण, ट्रेजरी लगायत विद्यमान विविध व्यावसायिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास लिइएको नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए।

दुई बैंकले आफ्ना ग्राहकको व्यापार तथा ट्रेजरी आवश्यकतामा निर्वाध सहयोग गर्न एक आपसमा निकट सहकार्य गर्ने उनको भनाई छ।

“आईसीआईसीआई बैंकसँग साझेदारी गर्न पाउदा हामीलाई गर्व लागेको छ । यो एमओयूले नबिल बैंक र आईसीआईसीआई बैंकबिच ज्ञान साटासाट गर्न र नेटवर्क सञ्जाललाई थप बलियो बनाउन प्लेटफर्म सिर्जना गर्नेछ”, शाहले भने।

साझोदारीको सम्झौतापत्रमा हस्ताक्षर गरेपछि रञ्जु सिगटियाले भनिन, “भारतसँग नेपालको व्यापार तथा लगानी करिडोर बलियो र बढ्दो क्रममा छ। आईसीआईसीआइ बैंकले साझेदार बैंकहरुसँग उनीहरुका नेपाली ग्राहकलाई आइसीआइसीआई बैंकको उपस्थिती भएका भारत तथा अन्य मुलुकका स्थानहरुसम्म जोड्न सक्रिय रुपमा काम गर्नेछ।”

"> आईसीआईसीआई बैंकको प्रतिनिधि कार्यालय नेपालमा खुल्ने, नबिल बैंकसँग साझेदारी सम्झौता : Dekhapadhi
आईसीआईसीआई बैंकको प्रतिनिधि कार्यालय नेपालमा खुल्ने, नबिल बैंकसँग साझेदारी सम्झौता
काठमाडौं। नेपालमा प्रतिनिधि कार्यालय खोल्ने तयारी गरिरहेको भारतको आइसीआइसीआइ बैंकले नेपालको नबिल बैंकलाई लगानी र ब्यापार लगायतका क्षेत्रमा सघाउने भएको छ।

नबिल बैंक र भारतीय निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ‘आईसीआईसीआई बैंक’ले सहकार्य गर्ने समझदारीपत्रमा आज हस्तारक्षर गरेका छन्।

नबिल बैंकका सिईओ अनिल केशरी शाह र आईसीआईसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुप प्रमुख रञ्जु सिगटियाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

यो सम्झौताले दुई संस्थाबीच सहकार्य तथा व्यापार, विप्रेषण, ट्रेजरी लगायत विद्यमान विविध व्यावसायिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास लिइएको नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए।

दुई बैंकले आफ्ना ग्राहकको व्यापार तथा ट्रेजरी आवश्यकतामा निर्वाध सहयोग गर्न एक आपसमा निकट सहकार्य गर्ने उनको भनाई छ।

“आईसीआईसीआई बैंकसँग साझेदारी गर्न पाउदा हामीलाई गर्व लागेको छ । यो एमओयूले नबिल बैंक र आईसीआईसीआई बैंकबिच ज्ञान साटासाट गर्न र नेटवर्क सञ्जाललाई थप बलियो बनाउन प्लेटफर्म सिर्जना गर्नेछ”, शाहले भने।

साझोदारीको सम्झौतापत्रमा हस्ताक्षर गरेपछि रञ्जु सिगटियाले भनिन, “भारतसँग नेपालको व्यापार तथा लगानी करिडोर बलियो र बढ्दो क्रममा छ। आईसीआईसीआइ बैंकले साझेदार बैंकहरुसँग उनीहरुका नेपाली ग्राहकलाई आइसीआइसीआई बैंकको उपस्थिती भएका भारत तथा अन्य मुलुकका स्थानहरुसम्म जोड्न सक्रिय रुपमा काम गर्नेछ।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्