१० खर्ब राजश्व उठाउन कठिनः मल्ल काठमाडौं। नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले आगामी आर्थिक वर्षमा १० खर्ब राजश्व उठाउन कठिन भएको बताएका छन्। सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा १० खर्ब राजश्वबाट पुर्ति गर्ने लक्ष्य लिएको छ। यसको प्रतिक्रिया दिँदै मल्लले कठिन भएको बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्