बजेट राम्रो आयो, कार्यान्वयन हेर्छौ - चेम्बर काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले बजेट राम्रो आएको प्रतिक्रिया दिएको छ। हिजो अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेको बजेटमाथि प्रतिक्रिया दिँदै निजी क्षेत्रमैत्री बजेट आएको बताएको हो। तर, चुनावी सरकारले ल्याएको बजेट कार्यान्वयनमा समस्या रहेको चेम्बरले बताएको छ। यसैगरी, बजेटले लिएको साढे ६ प्रतिशतको आर्थिक वृद्धि समेत हासिल हुन सक्नेमा चेम्बरले शंका व्यक्त गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्