सुनचाँदी रत्न तथा आभुषण महासंघको प्रतिक्रिया, सरकारले ल्याएको बजेट ब्यबहारिक र सकारात्मक छ काठमाडौं। सुनचाँदी रत्न तथा आभुषण महासंघले एक विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको बजेट ब्यबहारिक र सकारात्मक रहेको प्रतिक्रिया दिएको छ। "उद्योगलाई आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्न तालिम गर्ने, परम्परागत पेशा,सीपको सम्वर्द्धन र विकास गर्ने कार्यले स्वदेशमै रोजगार सिर्जना गर्छ। यी विषयहरु बजेटको प्राथमिकतामा पर्न खुसीको कुरा हो," विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्