कुन प्रदेशलाई कति अनुदान?
काठमाडौं। आउँदो आर्थिक वर्ष२०७८/७९का लागि सरकारले सबैभन्दा बढी अनुदान प्रदेश१ लाई दिएको छ भने सबैभन्दा कम गण्डकी प्रदेशलाई। अर्थ मन्त्रालयका अनुसार प्रदेश१ लाई १६अर्ब२९ लाख३६ हजार, प्रदेश२ लाई१३ अर्ब९० करोड३४ लाख, बागमतीलाई१४ अर्ब७२ लाख६८ हजार, गण्डकीलाई१३ अर्ब दुईलाख९७ हजार, लुम्बिनीलाई१५ अर्ब६१ लाख२५ हजार, कर्णालीलाई१५ अर्ब५५ लाख ६३ लाख र सुदुरपश्चिमलाई १४ अर्ब ५८ लाख दुईहजार रुपैयाँ अनुदान छुट्टयाइएको छ।
प्रतिक्रिया दिनुहोस्