पालिकाले सरकारबाट कति अनुदान पाउँदैछन् ? काठमाडौं।आउँदो आर्थिक वर्ष २०७८/७९ मा ७५३ पालिकाहरुले सरकारबाट २ खर्ब ८३ अर्ब १ लाख ४७ हजार रुपैयाँ अनुदान पाउँदैछन्। अर्थ मन्त्रालयका अनुसार महानगरपालिकालाई १० अर्ब ९ करोड २८ लाख, उप–महनगरपालिकालाई ९ अर्ब ७६ करोड ८४ लाख, नगरपालिकालाई १ खर्ब २३ अर्ब ९६ करोड ६ लाख र गाउँपालकालाई १ खर्ब ३९ अर्ब १९ करोड २९ लाख रुपैयाँ छुट्टयाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्