विद्युतीय सवारीको मूल्य घट्ने काठमाडौं। सरकारले बजेटमार्फत विद्युतीय सवारीसाधनमा लाग्दै आएको अन्तःशूल्क हटाएपछि मूल्य घट्ने भएको छ। विद्युतको प्रयोग बढाउन र पेट्रोलको आयात घटाउन सरकारले यस्तो निर्णय गरेको हो। हाल सरकारले विद्युतीय सवारीमा ६० प्रतिशतसम्म अन्तःशूल्क लगाउँदै आएको छ। अन्तःशूल्क घटेसँगै अब विद्युतीय सवारीको मूल्य पनि ६० प्रतिशतसम्मै घट्ने भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्