काठमाडौं महानगरपालिकाले दुई अर्बभन्दा बढी अनुदान पाउने
काठमाडौं। सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९ मा काठमाडौं महानगरपालिकालाई अनुदानअन्तर्गत दुई अर्ब एक करोड ३७ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। सरकारले समानीकरण अनुदानअन्तर्गत ७५ करोड २८ लाख सशर्त अनुदानअन्तर्गत एक अर्ब २६ करोड ९ लाख रुपैयाँ उपलब्ध गर्न लागेको हो।
प्रतिक्रिया दिनुहोस्