काठमाडौंका १० नगरपालिकालाई अनुदानः सबैभन्दा बढी चन्द्रागिरि, कम दक्षिणकालीलाई
काठमाडौं। अर्थ मन्त्रालयकाअनुसार आर्थिक बर्ष २०७८/७९ मा चन्द्रागिरिलाई ५८ करोड २१ लाख, कागेश्वरी मनोहरालाई ४९ करोड ३१ लाख, कीर्तिपुरलाई ४९ करोड २५ लाख, गोकर्णेश्वरलाई ५१ लाख ९३ हजार, टोखालाई ४५ करोड ८८ लाख, तारकेश्वरलाई ५५ करोड ७१ लाख, दक्षिणकालीलाई ३२ करोड, नागार्जुनलाई ४५ करोड ३० लाख र शंखरपुरलाई ३४ करोड ५२ लाख रुपैयाँ छुट्टयाइएको छ।
प्रतिक्रिया दिनुहोस्