सेयर बजारमा अहिलेसम्मकै उच्च कारोबार काठमाडौं। साताको पहिलो दिन आज आइतबार सेयर बजार १२ अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज परिसूचक १२ अंकले बढ्दै २८ सय २७ अंकमा पुगेर रोकिएको छ। यसक्रममा आज अहिलेसम्मकै सबैभन्दा बढी १६ अर्ब ९१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यसअघि सबैभन्दा बढी १४ अर्बको कारोबार भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्