१६ कम्पनीको सेयर मूल्यमा उच्च अंक वृद्धि काठमाडौं। आज आइतबार दुई कम्पनीको सेयर मूल्य १० अंकले बढेको छ। आज ज्योती विकास बैंक र आँख खोला जलविद्युत आयोजनाको सेयर मूल्य १० प्रतिशतले बढेको हो। यसैगरी, घलेङदी हाइड्रो र गुडविल फाइनान्स र लुम्बिनी विकास बैंकको सेयर मूल्य ९ प्रतिशतले बढेको छ। यी बाहेक अन्य १२ कम्पनीको मूल्य ९ प्रतिशतले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्