बजेटलाई हामी जसरी पनि कार्यान्वयन गर्छौं – अर्थमन्त्री पौडेल काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटलाई जसरी पनि कार्यान्वय गर्ने बताएका छन्। उनले बजेटको प्रतिक्रिया राम्रो आए पनि कार्यान्वयमा सबैको शंका देखिएको बताए। उनले भने, ‘तपाईहरु कार्यान्वयमा संका नगर्नुस। हामी जसरी पनि कार्यान्वयन गर्छौं।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्