दातृ राष्ट्र तथा निकाय र आइएनजिओले आउँदो वर्ष ३४ अर्बभन्दा बढी बजेट बाहिरबाट खर्च गर्ने काठमाडौं। दातृ राष्ट्र तथा निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)ले आउँदो आर्थिक वर्ष २०७८/७९ मा नेपालमा बजेट बाहिरबाट ३४ अर्ब ११ करोड ५४ लाख ६३ हजार रुपैयाँ खर्च गर्ने भएका छन्।अर्थ मन्त्रालयकाअनुसार दातृ राष्ट्र तथा निकायले १७ अर्ब ९० करोड ७२ लाख १३ हजार र आइएनजिओले १६ अर्ब २० करोड ८२ लाख ५० हजार रुपैयाँ खर्च गर्न लागेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्