चीनले अनुदानस्वरुप दिएको कोरोनाविरुद्धको खोप लिन बेइजिङ जाँदै वाइडबढी काठमाडौं। चीन सरकारले घोषणा गरेबमोजिम नेपाललाई अनुदानमा दिने कोरोनाविरुद्धको खोप ल्याउन नेपाल एअरलाइन्सको जहाज आज बेइजिङ जाने भएको छ। चीन सरकारले घोषणा गरेबमोजिमको १० लाख डोज खोप ल्याउन निगमको वाइडबडी जहाज आज राति साढे ११ बजे बेइजिङ जाने र उक्त जहाज भोलि दिउँसो नेपाल आइपुग्नेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीसँग खोपका लागि टेलिफोनवार्ता गरेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्