चामलमा आत्मनिर्भर हुन पाँच वर्ष पनि नलाग्ने–विज्ञ
काठमाडौं। धानबाली विज्ञ भन्छन्– ‘आगामी पाँच वर्षभित्र चामलमा आत्मनिर्भर हुन बाँझो जमीनको भरपुर उपयोग गर्नुपर्छ।’ सरकारको आर्थिक वर्ष २०७८/७९को बजेट प्रस्तुत गर्दै नेपाललाई आगामी पाँच वर्षभित्रमा चामलमा आत्मनिर्भर हुने घोषणा गरेको छ। केन्द्रीय तथ्याङ्क विभागले२०६८मा गरेको कृषि गणनामा दशलाख हेक्टर जमीन बाँझो रहेको उल्लेख छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कूल खेतीयोग्य जमीन झन्डै३१ लाख हेक्टर छ।रासस
प्रतिक्रिया दिनुहोस्